सुनसरी–४ बाट ज्ञानेन्द्र बहादुर कार्कीले पाए टिकट
सोमबार, ०५ माघ २०८२, २१ : ०३
काठमाडौँ । सुनसरी–४ बाट कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले टिकट पाएका छन् । सोमबार कांग्रेस सभापति गगन थापासहितको टोलीले कार्कीको टिकट टुंगो लगाएको एक नेताले बताए ।
टिकट पाएसँगै कार्की मनोनयन दार्ताका लागि सुनसरी जाने तयारीमा छन् । मनोनयन दर्ता मंगलबार हुने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण