यी हुन् रास्वपा बागमती प्रदेशका उम्मेदवार (सूचीसहित)
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले बाग्मती प्रदेशका उम्मेदवार पनि टुङ्गो लगाएको छ ।
निर्वाचन कार्यतालिका अनुसार आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुनेछ । यसका लागि उम्मेदवारहरू आ आफ्नो निर्वाचन क्षेत्र पुगिसकेका छन् ।
दलहरूले दुर्गम क्षेत्रको उम्मेदवार यसअघि नै टुङ्ग्याए पनि विवादास्पद र सहमति जुट्न बाँकी रहेका क्षेत्रका लागि उम्मेदवार आज धमाधम टुङ्गो लगाइरहेका छन् ।
यी हुन् रास्वपा बागमती प्रदेशका उम्मेदवार:
सिन्धुली–१ : धनेन्द्र कार्की
सिन्धुली–२ : आशिष गजुरेल
रामेछाप : डा. कृष्णहरि बुढाथोकी
दोलखा : ई. जगदीश खरेल
सिन्धुपाल्चोक–१ : बाँकी
सिन्धुपाल्चोक–२ : अजय श्रेष्ठ
काभ्रे–१ : मधु चौलागार्ई
काभ्रे–२ : बदन भण्डारी
मकवानपुर–१ : प्रकाश गौतम
मकवानपुर–२ : प्रशान्त उप्रेती
चितवन–१ : हरि ढकाल
चितवन–२ : रवि लामिछाने
चितवन–३ : सोविता गौतम
काठमाडौं–१ : रञ्जु दर्शना
काठमाडौं–२ : सुनील केसी
काठमाडौं–३ : राजु पाण्डे
काठमाडौं–४ : पुकार बम
काठमाडौं–५ : सस्मित पोखरेल
काठमाडौं–६ : शिशिर खनाल
काठमाडौं–७ : गणेश पराजुली
काठमाडौं–८ : विराजभक्त श्रेष्ठ
काठमाडौं–९ : डीपी अर्याल
काठमाडौं–१० : प्रदीप विष्ट
ललितपुर–१ : सुरेन्द्र बजगाईं
ललितपुर–२ : जगदीश खरेल
ललितपुर–३ : तोसिमा कार्की
भक्तपुर–१ : बाँकी
भक्तपुर–२ : राजीव खत्री
नुवाकोट–१ : डा.विक्रम तिमिल्सिना
नुवाकोट–२ : डा. अच्युतम लामिछाने
रसुवा : वसन्त भट्ट
धादिङ–१ : आशिका तामाङ
धादिङ–२ : बोधनारायण श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कँडेल हटाउने नीति र स्वायत्तताको गफले नेकपा कर्णालीलाई संकट !
-
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
-
तिब्बतियन उच्च पठारमा क्लोनबाट ‘सुपर याक’ बनाउँदै वैज्ञानिक
-
सिलिन्डर साट्दा चाप देखिएको हो, ग्यास अभाव छैन : ग्यास उद्योग संघ
-
सार्वजनिक पुस्तकालय बचाउन माग गर्दै नेविसंघकाे प्रदर्शन
-
नेपाललाई नामिबियाले दियो २ सय १२ रनको लक्ष्य, करनले लिए ५ विकेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण