रमेश लेखकको स्थानमा कांग्रेसले बोहोरालाई दियो टिकट
मङ्गलबार, ०६ माघ २०८२, ११ : ३०
सारांश
- नेपाली कांग्रेसले कञ्चनपुर-३ मा रमेश लेखकको सट्टा हरि बोहोरालाई उम्मेदवार बनाएको छ।
- रमेश लेखक २०७९ मा कांग्रेसबाट विजयी भएका थिए।
- जेनजी आन्दोलनका बेला गृहमन्त्री रहेका लेखकलाई टिकट नदिने निर्णय कांग्रेसले गर्यो।
काठमाडौँ । नेपाली कांग्रेसले रमेश लेखकले जित्दै आएको कञ्चनपुर-३ मा हरि बोहोरालाई उम्मेदवार बनाएको छ ।
लेखक २०७९ मा कांग्रेससबाट उम्मेदवार बन्दै विजयी भएका थिए ।
जेनजी आनदोलनका बेला गृहमन्त्री रहेका लेखकलाई टिकट नदिएर बोहरालाई उम्मेदवार बनाउने निर्णय कांग्रेसले लिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण