सुर्खेत—२ मा एमालेबाट देवकोटाले दर्ता गराए उम्मेदवारी
मङ्गलबार, ०६ माघ २०८२, १३ : २४
सुर्खेत । सुर्खेत—२ मा नेकपा एमालेबाट कुलमणि देवकोटाले उम्मेदवारी दर्ता गराएका छन् । वीरेन्द्रनगरस्थित निर्वाचन कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
एमाले जिल्ला अध्यक्ष समेत रहेका देवकोटा पहिलो पटक निर्वाचनमा भाग लिन लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण