यी हुन् कांग्रेसका अहिलेसम्म टुंगिएका उम्मेदवार (सूचीसहित)
मङ्गलबार, ०६ माघ २०८२, १३ : ३३
सारांश
- नेपाली कांग्रेसले अधिकांश निर्वाचन क्षेत्रका लागि उम्मेदवार तय गरेको छ।
- कांग्रेस सभापति गगन थापाको नेतृत्वमा उम्मेदवार टुंगो लगाइएको हो।
- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ।
काठमाडौँ । नेपाली कांग्रेसले अधिकांश निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । कांग्रेस सभापति गगन थापासहितको टोलीले उम्मेदवारको टुंगो लगाएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा छानबिन गर्न न्यायिक समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण