उम्मेदवार
देवेन्द्र पौडेलले नवलपरासी-२ मा गराए उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १६ : १२
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता देवेन्द्र पौडेलले नवलपरासी पश्चिम क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । परासीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनले प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग पौडेलले भने, ‘मलाई जनताले विश्वास गरी यहाँ चुनावमा प्रतिस्पर्धा गर्दैछु,’ उनले भने, 'यहाँका समस्या समाधानमा मेरो पहिलो भूमिका रहनेछ ।‘
पौडेल यसअघि बागलुङ क्षेत्र नम्बर २ बाट दुई पटक निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण