जेनजी अभियन्ता भेट्न माइतीघर पुगे दुर्गा प्रसाईँ, तस्बिरहरू
मङ्गलबार, १३ माघ २०८२, १५ : १४
काठमाडौँ । जेनजी अभियन्ता अजय सोडारीलाई भेट्न राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अभियन्ता दुर्गा प्रसाईँ माइतीघर मण्डला पुगेका छन् ।
विभिन्न माग राखेर ९ दिनदेखि काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसिरहेका सोडारीलाई भेट्न उनी मंगलबार माइतीघर मण्डला पुगेका हुन् ।
अनसनको ९ औँ दिनसम्म पनि सरकारका तर्फबाट कुनै ठोस पहल नभएको जेनजी युनाइटेडको भनाइ छ। गृह मन्त्रालयको सचिवालयबाट केही प्रतिनिधि आए पनि ‘यो विषय सचिवालयले गर्न सक्दैन’ भन्दै फर्किएको उनले बताए ।
आन्दोलनरत पक्षले गृह मन्त्री वा प्रधानमन्त्री तहबाटै माग सम्बोधन हुनुपर्ने बताएका छन् ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण