गुठी संस्थानलाई आयोगले सोध्यो स्पष्टीकरण
बुधबार, १४ माघ २०८२, २० : ४६
काठमाडौँ । निर्वाचन आयोगले गुठी संस्थानलाई स्पष्टीकरण सोधेको छ । बुधबार आयोगले संस्थानलाई तीन दिने स्पष्टीकरण सोधेको हो ।
संस्थानले निर्वाचन आचारसंहिता २०८२ को प्रतिकूल हुने गरी धर्मगुरुको बर्खास्त गर्न लागेको भनी उजुरी परेपछि स्पष्टीकरण सोधिएको आयोगका कानुन अधिकृत मोहन राज जोशीले बताए ।
उल्लिखित सन्दर्भमा उजुरीमा लेखिए जस्तो ऐ. आचारसंहिताको प्रतिकूल हुने गरी उजुरकर्ता औतारी धर्मगुरु रिन्पोछेलाई बर्खास्त गर्ने कारबाही गर्न लागिएकोबारे के कसो भएको हो ? पत्र प्राप्त भएको तीन दिनभित्र यथार्थ बेहोरा खुलाई स्पष्टीकरण पेस गर्न भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण