जय ट्रफीको तालिका सार्वजनिक
बुधबार, २१ माघ २०८२, ११ : २२
काठमाडौँ । यस वर्षको जय ट्रफीको तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घका अनुसार २० फेब्रुअरीदेखि मार्च ३ सम्म प्रतियोगिता चल्नेछ ।
दुई दिवसीय प्रतियोगिताका खेलहरू त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट रङ्गशाला र मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिनेछ । सबै खेल बिहान साढे ९ बजे सुरु हुनेछ ।
फाइनल खेल १ देखि ३ मार्चसम्म त्रिभुवन विश्वविद्यालयस्थित क्रिकेट रङ्गशाला खेलिनेछ । समूह चरणपछि शीर्ष दुई स्थानमा रहने टोली फाइनमा भिड्नेछन् ।
गत वर्षको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले उपाधिमाथि कब्जा जमाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण