फोटोफिचर
सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा (तस्बिरहरू)
आइतबार, २५ माघ २०८२, ११ : ३०
सारांश
- वरिष्ठ अभिनेता सुनिल थापाको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा पुर्याइयो।
- ६८ वर्षीय थापाको निधन हृदयाघातका कारण नर्भिक अस्पतालमा भयो।
- थापाले नेपाली र भारतीय चलचित्रमा ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका थिए।
काठमाडौँ । शनिबार निधन भएका वरिष्ठ अभिनेता सुनिल थापाको पार्थिव शरीर चलचित्र विकास बोर्डमा पुर्याएको छ । अन्तिम श्रद्धाञ्जलीका लागि थापाको शव चलचित्र विकास बोर्डमा पुर्याइएको हो ।
_f2dj1iWKMj.jpg)
बोर्डमा श्रद्धाञ्जलीमा राख्नु अघि थापाको शवलाई पोस्टमार्टम गरिएको थियो । ६८ वर्षीया थापाको हृदयाघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । शंखमुलस्थित अपार्टमेन्टमा बस्दै आएका थापा लामो समयदेखि नेपाली र भारतीय चलचित्र उद्योगमा सक्रिय थिए । उनले बलिउड र नेपाली गरेर ३ सय बढी फिल्म अभिनय गरेका छन् ।
_c06e1aR0XE.jpg)
_iS7vlYtaAN.jpg)
_CcykUWQXOE.jpg)
_X2P6JMaaxd.jpg)
_9EocigoTNY.jpg)
_2TSbDhvZ9F.jpg)
_qU7hs4fz7e.jpg)
_CIDMhGACpw.jpg)
_8VmdR3rqeF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण