शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘म पनि ऊसँगै मरेँ...’ १६ वर्षीय छोरीको मृत्युमा साउथ अभिनेताकाे क्रन्दन

दक्षिण भारतीय फिल्मका अभिनेता विजय एन्टनीले आफ्नी छोरी मिराको मृत्युबारे प्रतिक्रिया दिएका छन् । विजयकी १६ वर्षीय छोरी मिराको मङ्गलवार राती मृत्यु भएको हो । उनको अन्तिम संस्कार बुधवार चेन्नईमा...