टस हारेको नेपालले इटालीविरुद्ध सुरुमा ब्याटिङ गर्ने
बिहीबार, २९ माघ २०८२, १४ : ५३
काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत नेपालविरुद्ध इटालीले टस जितेर सुरुमा फिल्डिङ गर्ने भएको छ ।
मुम्बईको वाङ्खेडे स्टेडियममा नेपाल र इटालीले टी –२० विश्वकपअन्तर्गत दोस्रो खेल खेल्दै छन् । दुवैले आफ्नो पहिलो खेलमा हार बेहोरेका थिए ।
नेपालले आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग चार रन र इटालीले स्कटल्यान्डसँग ७३ रनले पराजय भोगेका थिए ।
यस्तो नेपालको लाइन–अप
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण