फोटोफिचर
काठमाडौँ– ८ मा कांग्रेस उम्मेदवार सपना राजभण्डारीको घरदैलो अभियान, तस्बिरमा हेर्नुहोस्
शुक्रबार, १५ फागुन २०८२, ११ : ५६
सारांश
- काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ मा नेपाली कांग्रेसकी उम्मेदवार सपना राजभण्डारीले घरदैलो अभियान थालेकी छिन्।
- उनको अभियानमा कांग्रेस नेतृ डिला संग्रौला पन्त लगायतका नेता कार्यकर्ताको सहभागिता रहेको छ।
- निर्वाचन नजिकिँदै गर्दा, उम्मेदवारहरूले चुनावी प्रचारलाई तीव्रता दिएका छन्।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ८ मा नेपाली कांग्रेसकी उम्मेदवार सपना राजभण्डारीले घरदैलो अभियानलाई तीव्र बनाएकी छन् । उनको घरदैलो कार्यक्रममा नेपाली कांग्रेसकी सह–महामन्त्री डिला संग्रौला पन्त लगायतका नेता कार्यकर्ताहरू पनि सहभागी छन् ।
_Hj5YG2lzIQ.jpg)
घरदैलो कार्यक्रमअन्तर्गत राजभण्डारीले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरिरहेकी छन्। सो क्षेत्रमा नेकपा (एमाले) का राजेश शाक्य ,नेपाली कम्युनिस्ट पार्टीका सुमन सामी, राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ लगायतका उम्मेदवार रहेका छन् ।
निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूको घरदैलो अभियान, चुनावी सभा तथा प्रचार–प्रसार कार्यक्रम थप तीव्र बन्दै गएको छ।
_Nf0qzuNAKq.jpg)
_MpC9AZ6v6b.jpg)
_I1pDon0CRS.jpg)
_4f0H2qsQZq.jpg)
_IDMEBYrpTL.jpg)
_v60vrY1CEO.jpg)
_rqKMF3xXG8.jpg)
_4rG5bNmGC7.jpg)
_8kWe8jCiv9.jpg)
_n3Evzb0u7y.jpg)
_QgA1doFVU8.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण