तेहरानमाथिको आक्रमणमा ५७ जनाको मृत्यु
आइतबार, १७ फागुन २०८२, १७ : ५४
तेहरान । राजधानी तेहरानमा पछिल्लो २४ घण्टाभित्र ६० आक्रमण भएको इरानको सरकारी सञ्चारमाध्यमले बताएको छ ।
यी आक्रमणमा ५७ जना मानिसको मृत्यु भएको सरकारी समाचार संस्था इस्लामिक रिपब्लिक न्इूज एजेन्सी (आईआरएनए)ले बताएको हो ।
इजरायली सेनाले पनि इरानको राजधानीलाई निशाना बनाइरहँदा सहरबाट धुँवाको मुस्लो उठिरहेका तस्बिर बाहिर अनलाइनमा आइरहेका छन् । अमेरिका र इजरायलको संयुक्त आक्रमणमा देशभरमा मर्नेको स्पष्ट संख्या भने अहिलेसम्म आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण