बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राताेपाटी ब्रिफिङ

१० बजे १० समाचार : रास्वपासँग मिल्नु गल्ती, असुरक्षित मतदाता, इरानी आक्रमणमा नेपालीको मृत्यु

आइतबार, १७ फागुन २०८२, २२ : ००
आइतबार, १७ फागुन २०८२

आज मिति २०८२ साल फागुन महिनाको १७ गते आइतबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा १० बजे १० समाचार लिएर उपस्थित भएका छौँ–

  • रास्वपासँग मिल्नु गल्ती

देशमा लोडसेडिङ हटाउने कार्यको नेतृत्व कुलमान घिसिङ राजनीतिक यात्रामा निस्किएका छन् । 

  • रातोपाटी ग्राउन्ड जिरो : चितवन-२ 

निर्वाचनको माहोलबारे बुझ्दा उनले भने, ‘यहाँ धेरैले घण्टी घण्टी भन्छन्, म चाहिँ मीनालाई भोट दिने हो।

  • मध्यपूर्वमा तनाव

सरकारले मध्यपूर्वमा देशको विमानस्थलमा रहेका नेपालीहरूलाई सोही स्थानमा सुरक्षित राख्ने प्रबन्ध गरेको जनाएको छ। 

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

  • अदालत

उच्च सरकारी वकिल कार्यालय पाटनले सिंहदरबार जलाएको अभिव्यक्ति दिएका आराेपी महेन्द्र गौतममाथि मुद्दा चलाउने निर्णय गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप