‘इरान अमेरिकासँग वार्ता गर्न तयार छैन’
बुधबार, २० फागुन २०८२, १५ : ३०
काठमाडौँ । अमेरिकासँग वार्ता गर्ने कुनै योजना नरहेको नरहेको इरानले जनाएको छ । आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता खामेनीका वरिष्ठ सहयोगी मोहम्मद मोख्बेरले बुधबार यस विषयमा जानकारी दिएका हुन्।
मोख्बेरले भने, ‘हामी अमेरिकामाथि विश्वास गर्दैनौं, वार्ताको कुनै आधार छैन,’ ‘तहरान आवश्यक परे जति लामो समयसम्म चाहियो युद्धलाई जारी राख्न सक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा इरानको कडाइ, नियम उल्लङ्घन गरेको भन्दै फर्काइरहेछ जहाज
-
यी चिजसँग खानु हुँदैन बदाम
-
आँपको उत्पादन बढ्यो, घटेन मूल्य
-
कहाँ पुग्यो कोरियामा दक्ष श्रमिक पठाउने ‘ई–७ भिसा’ प्रक्रिया ?
-
सांसद गणेश पौडेलमाथि कालो मसी प्रहार प्रकरण : गरुडा प्रहरीमा जाहेरी
-
भारतीय सेनाकी पहिलो महिला मुक्केबाज ज्यास्मिन लाम्बोरिया, ग्लासगोमा स्वर्णको आस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण