बागमतीका मुख्यमन्त्री बानियाँले गरे मतदान
बिहीबार, २१ फागुन २०८२, ११ : ५६
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत आज भएको मतदान कार्यक्रममा मतदान गरेका छन् ।
उनले हेटौँडा–१८ स्थित दोभानचौर स्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् । दोभानचौर स्थित कमला आधारभूत विद्यालयबाट मतदान गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण