रञ्जु दर्शनाले गरिन् मतदान
बिहीबार, २१ फागुन २०८२, १५ : ०१
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ क्षेत्र नम्बर १ की उम्मेदवार रञ्जु दर्शनाले मतदान गरेकी छन् ।
उनले काठमाडौँ क्षेत्र न. १, वडा नम्बर १० को मतदान केन्द्रमा मतदान गरेकी हुन् । भर्खरै सुत्केरी भएकी उनी बच्चा बोकेरै मतदान गर्न पुगेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण