७ जिल्लाको मतपेटिका आजै हेलिकोप्टरबाट ढुवानी
बिहीबार, २१ फागुन २०८२, २० : ५०
सारांश
- बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
- निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
- मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।
काठमाडौँ । मतदान सम्पन्न भएलगत्तै सात जिल्लाको मतपेटिका हेलिकप्टरबाट ढुवानी गरेको निर्वाचन आयोगले जनाएको छ । आयोग प्रवक्ता नारायण भट्टाईका अनुसार रसुवा, दोलखा, पूर्वी रूकुम, वाजुरा, बझाङ, हुम्ला,रसुवाका विभिन्न मतदतानस्थलबाट मतगण्नास्थलमा ढुवानी गरिएको हो ।
अन्यत्रको ढुवानी गर्ने कार्य जारी रहेको भट्टराईले जानकारी दिए । बाँकी जिल्लाको भोली शुक्रबार १२ वजेभित्र सम्पन्न गर्ने योजना रहेको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण