प्रतिनिधिसभा निर्वाचन-२०८२
मोरङका ४ क्षेत्रमा रास्वपा अगाडि, एउटामा श्रम संस्कृति
शुक्रबार, २२ फागुन २०८२, १० : ५८
सारांश
- मोरङका ६ निर्वाचन क्षेत्रमध्ये ४ वटामा रास्वपाले अग्रता लिएको छ।
- निर्वाचन क्षेत्र १ मा यज्ञमणि न्यौपाने, २ मा कृष्ण कार्की, ४ मा सन्तोष राजवंशी र ५ मा आशा झा अगाडि छन्।
- मोरङ-३ मा अमिर मगर र मोरङ-६ को मत परिणाम आउन बाँकी छ।
विराटनगर । मोरङका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता लिएको छ ।
हालसम्म आएको प्रारम्भिक परिणाम अनुसार मोरङको १ मा रास्वपाका यज्ञमणि न्यौपाने, क्षेत्र नम्बर २ मा रास्वपाकै कृष्ण कार्की, मोरङ ४ मा रास्वपाकै सन्तोष राजवंशी र मोरङ ५ मा रास्वपाकी आशा झा अग्रस्थानमा छन् । यस्तै गणना भइरहेको मोरङ-३ मा भने श्रम संस्कृति पार्टीका अमिर मगर अगाडि छन् । यस्तै मोरङ-६ को अहिलेसम्म सुरुवाती मत परिणाम आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण