कैलाली–५ अपडेट : १००० मत गन्दा घण्टीको फराकिलो अग्रता, एमाले र कांग्रेस पछाडि
शुक्रबार, २२ फागुन २०८२, ११ : २७
सारांश
- कैलाली निर्वाचन क्षेत्र ५ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्द बहादुर चन्दले अग्रता लिएका छन्।
- प्रारम्भिक १००० मत गणना हुँदा चन्दले ४९० मत प्राप्त गरेका छन् भने एमालेका यज्ञराज ढुंगानाले २२९ मत ल्याएका छन्।
- कांग्रेसका नरनारायण शाह मनु १४७ मतका साथ तेस्रो स्थानमा छन्।
धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को मतगणनाको सुरुवाती नतिजा सार्वजनिक भएको छ। प्रारम्भिक १००० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका आनन्द बहादुर चन्दलेले अन्य दलहरूभन्दा फराकिलो अन्तरसहित अग्रता बनाएको छ।
प्राप्त पछिल्लो मत परिणाम अनुसार, चन्दले सबैभन्दा बढी ४९० मत खसेको छ। त्यसैगरी, नेकपा एमालेका यज्ञराज ढुंगानाले २२९ मत प्राप्त गर्दै दोस्रो स्थानमा पछ्याइरहेका छन्, भने नेपाली कांग्रेसका नरनारायण शाह मनु १४७ मतका साथ तेस्रो स्थानमा रहेको छ।
अन्य नेकपाका उम्मेदवार प्रेम आलेले ।७० मत प्राप्त गरेका छन् भने राप्रपाका रोशन शाहीले १७ मत ल्याएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण