शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सप्तरी–४ मा तेजुलाल तेस्रो

शुक्रबार, २२ फागुन २०८२, १४ : २७
शुक्रबार, २२ फागुन २०८२

सारांश

  • सप्तरी क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सीताराम साहले अग्रता लिएका छन्।
  • निर्वाचन अधिकृतका अनुसार, हालसम्म १ हजार ५५६ मत गणना हुँदा साहले ९७५ मत प्राप्त गरेका छन्।
  • जसपाका डा बाबी सिंहले २४२ र नेपाली कांग्रेसका तेजुला चौधरीले १७६ मत ल्याएका छन्।

सप्तरी । सप्तरी प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सीताराम साह ९७५ मतसहत अगाडि छन् ।

निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार यहाँ एक हजार ५५६ मतगनणा गर्दा साहले ९७५ मत, जनता समाजवादी पार्टी (जसपा) नेपालका डा बाबी सिंहले २४२ र नेपाली कांग्रेसका तेजुला चौधरीले १७६ प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप