धादिङ–१ मा रास्वपाकी आशिका तामाङको अग्रता कायम
शुक्रबार, २२ फागुन २०८२, १५ : २३
सारांश
- धादिङ क्षेत्र नम्बर १ मा रास्वपाकी आशिका तामाङले अग्रता लिएकी छिन्।
- हालसम्मको मतगणनामा तामाङले ५ हजार ३०९ मत प्राप्त गरेकी छन्।
- एमालेका भूमि त्रिपाठी दोस्रो, कांग्रेसका कृष्ण आचार्य तेस्रो स्थानमा छन्।
धादिङ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धादिङ क्षेत्र नम्बर–१ मा रास्वपाकी उम्मेदवार आशिका तामाङले अग्रता कायम राखेकी छिन् । तामाङले हालसम्म गणना भएको मतमध्ये ५ हजार ३०९ मत पाएकी छिन् ।
एमालेका उम्मेदवार भूमि त्रिपाठीले २ हजार ६२४ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार कृष्ण आचार्यले १ हजार ४५३ मत पाएका छन् । नेकपाका उम्मेदवार राजेन्द्र पाण्डे १ हजार २६५ मत सहित चौथो स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण