राेल्पामा नेकपाले ६५८ मत ल्याउँदा रास्वपाको १६ मत
शुक्रबार, २२ फागुन २०८२, १५ : ५१
काठमाडौँ । रोल्पामा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का वर्षमान पुन शीर्ष स्थानमा देखिएका छन् । पुनले ६५८ मत पाउँदा नेकपा माओवादीका चुडामणि वलीले ४८६ मत ल्याएका छन् ।
नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ७६ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का बालराम थापाले १६ मत पाएका छन् । यस्तै नेपाली कांग्रेसका सुदनकुमार वलीले १५ मत पाएका छन् । राप्रपाका अम्मरबहादुर थापाले ४ मत ल्याएका छन् ।
अन्य कसले कति ल्याए ?
गिलास–मेघनाथ विष्ट, जनमोर्चा २१
भाले–कुमार घर्ती मगर, मंगोल नेशनल अर्गनाइजेसनः२६
माहुरी–मनबहादुर घर्ती, नेशनल रिपब्लिक नेपालः०
मोबाईल–दिलबहादुर कामी,आम जनता पार्टी :०
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण