प्रतिनिधि सभा निर्वाचन
सिन्धुलीमा रास्वपाकाे क्लिनस्वीप
शनिबार, २३ फागुन २०८२, १६ : ४७
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सिन्धुलीमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले क्लिनस्वीप गरेकाे ५ । दुइ वटै निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ मा धनेन्द्र कार्की १६ हजार ६५९ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदिप कुमार कटुवालले १५ हजार ८७५ मत पाएका छन् ।
नेपाली कांग्रेसका १५ हजार ५७० मत ल्याएका छन् भने नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डेकेन्द्र प्रसाद सुवेदी भने ४ हजार ७०८ मत ल्याएका छन् । सिन्धुली निर्वाचन क्षेत्र नम्बर २ मा पनि रास्वपाकै उम्मेदवार आशिष गजुरेल निर्वाचित भइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण