बबरमहलमा संघीय लोकतान्त्रिक मोर्चाको बैठक
शुक्रबार, २९ फागुन २०८२, १६ : ३३
सारांश
- संघीय लोकतान्त्रिक मोर्चाको बैठक बबरमहलस्थित पूर्व लोसपा नेपालको पार्टी कार्यालयमा बस्यो।
- प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक बसेको उक्त बैठकमा मधेसवादी दलहरूको पराजित अवस्थाबारे समीक्षा भयो ।
- बैठक हाल जारी छ र यसमा आगामी रणनीतिबारे छलफल भइरहेको छ।
काठमाडौँ । मधेस केन्द्रित दलहरू सम्मिलित संघीय लोकतान्त्रिक मोर्चाको बैठक बसेको छ । बबरमहलस्थित पूर्व लोसपा नेपालको पार्टी कार्यालयमा बैठक बसेको हो ।
बैठकमा चुनावमा मधेसवादी दलहरूकाे पराजित अवस्थाबारे समीक्षा भइरहेको बताइएको छ । प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक बैठक बसेको हाे ।
बैठक अहिले जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण