मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्री आफूमाथिको आरोप ढाकछोप गर्न लागिपरे : नेकपा माले

काठमाडौँ । नेकपा (माले)ले गृहमन्त्री रवि लामिछाने सुन तस्करीमा आरोपित माथिल्लो स्तरका व्यक्तिहरूलाई समातेर कर्तव्य निर्वाह गर्नुभन्दा आफूमाथिको आरोप ढाकछोप गर्न लागिपरेको आरोप लगाएको छ । चैत ९ गते बसेको...