१६ वटा निर्णय गर्दै सकियो कांग्रेस केन्द्रीय समिति बैठक (निर्णयसहित)
बुधबार, ११ चैत २०८२, २१ : ३०
सारांश
- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले १६ वटा निर्णय गरेको छ।
- बैठकले पार्टीको १५औं महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।
- गगन थापाको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति गठन गर्ने निर्णय गरेको छ।
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक १६ निर्णय गर्दै सकिएको छ।
मंगलबार र बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले पार्टीको १५औ महाधिवेशन गर्ने कार्यतालिका सहितको १६ वटा निर्णय गरेको हो।
सभापति गगन थापाको सभापतित्वमा बसेको बैठकले केन्द्रीय निर्वाचन समिति लेखा समिति तथा विभिन्न भात्री संस्थाको बारेमा अध्ययन गरी राय सुझाव पेश गर्ने समिति गठन गर्ने लगायतका निर्णय गरेको छ।
यस्ता छन् बैठकका निर्णयहरू
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण