रवि र बालेन दुवै पुगे शपथमा
बिहीबार, १२ चैत २०८२, १४ : २१
काठमाडौं । नवनिर्वाचित सांसदहरुको सपथ ग्रहण सुरु भएको छ । सिंहदरवारमा भएको सपथ ग्रहण कार्यक्रममा सवैभन्दा ढिला रास्वपा सभापति समेत रहेका सांसद रवि लामिछाने पुगेका छन् ।
लामिछाने सवा २ मा सपथ ग्रहणस्थल पुगेका थिए । लामिछाने सपथग्रहण स्थल पुगेर रास्वपाका वरिष्ठन नेता बालेन शाहसँगै राखिएको कुर्सीमा बसेका छन् । लामिछाने पुगेलगत्तै सपथ ग्रहणको औपचारिक कार्यक्रम सुरु भएको छ ।
फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाका २७४ सांसदको पद तथा गोपनियताको सपथ आज बिहीबार लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण