गगन थापाले बालेनलाई बधाई दिँदै भने– सकारात्मक प्रयासहरूमा कांग्रेसको रचनात्मक सहयोग रहन्छ
शुक्रबार, १३ चैत २०८२, १४ : २६
सारांश
- गगन थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह र मन्त्रीहरूलाई बधाई दिए।
- उनले सरकारका सकारात्मक प्रयासमा कांग्रेसको रचनात्मक सहयोग रहने बताए।
- उनले देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सहयोगको प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा सभापति थापाले बधाई दिएका हुन् ।
उनले सरकारका सकारात्मक प्रयासमा कांग्रेसको रचनात्मक सहयोग रहने बताएका छन् । ‘देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ,’ थापाले फेसबुकमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण