फोटोफिचर
यस्तो देखियो प्रतिनिधिसभा बैठकको पहिलो दृश्य (तस्बिरहरु)
बिहीबार, १९ चैत २०८२, १५ : १७
सारांश
- प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार सम्पन्न भएको छ ।
- बैठकमा पुराना दलहरु कांग्रेस, एमाले र नेकपा सानो आकारमा खुम्चिएका छन् भने रास्वपा ठूलो आकारमा देखिएको छ ।
- आजको बैठकमा सदनमा प्रतिनिधित्व रहेका सबै दलका प्रतिनिधिहरुलाई बोल्ने समय दिइएको छ ।
काठमाडौँ । प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार बसेको छ । बैठकमा पुराना दलहरु कांग्रेस, एमाले र नेकपा सानो आकारमा खुम्चिएका छन् । सोहीअनुसार उनीहरुलाई सिटको व्यवस्थापन गरिएको छ ।
यस्तै रास्वपा भने दुई तिहाइ नजिक सांसदका साथ फैलिएको छ ।
आजको संसदमा सदनमा प्रतिनिधित्व रहेका सबै दलका तर्फबाट बोल्न समय दिइएको छ । पहिलो बैठकको माहोलको रातोपाटीकर्मी कृष्ण खड्काले खिचिएका केही तस्बिरहरु हेर्नुहोस्ः
_Gg0yrG7myA.jpg)
_CGhGm8Yo70.jpg)
_vtZTzOCYq9.jpg)
_b6xEjk6mMI.jpg)
_AazcietFn5.jpg)
_01MwhtuVj8.jpg)
_GzTJjlyNvP.jpg)
_1yfUuPPuDc.jpg)
_q0dmyTuvbD.jpg)
_c5ZMBLlp3L.jpg)
_OvAyR4McNc.jpg)
_gGCmPPPoSD.jpg)
_PL7TStwLYK.jpg)
_e1xPGajJWF.jpg)
_ASuI56mmvF.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण