केन्द्रीय कार्यकारिणी सदस्य पदमा महराद्वारा उम्मेदवारी दर्ता
शुक्रबार, २० चैत २०८२, १७ : ४१
सारांश
- सुष्मा महराले नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि महिला कोटाबाट केन्द्रीय कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छन्।
- महराले साना तथा मझौला व्यवसायी र महिला उद्यमीहरूको हक, हित र अधिकारको संरक्षणलाई आफ्नो मुख्य एजेन्डा बनाएकी छन्।
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि 'महिला कोटा' बाट केन्द्रीय कार्यकारिणी सदस्य पदमा सुष्मा महराले आफ्नो उम्मेदवारी मनोनित दर्ता गरेकी छन्।
लामो समयदेखि व्यवसायिक क्षेत्रमा क्रियाशील महराले साना तथा मझौला व्यवसायी र महिला उद्यमीहरूको हक, हित र अधिकारको संरक्षणलाई आफ्नो मुख्य एजेन्डा बनाएकी छन् ।
आफूले "व्यवसायमैत्री वातावरण र समावेशी नेतृत्व" को नारालाई अघि सारेको उनले बताइन् ।
उम्मेदवारी घोषणाका क्रममा महराले नेपालको अर्थतन्त्रको वास्तविक मेरुदण्ड साना तथा मझौला व्यवसायीहरू भए तापनि उनीहरू राज्य र नेतृत्वको प्राथमिकतामा पर्न नसकेको तीतो यथार्थ औंल्याइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० कटेपछि किन टाढिन्छन् साथीभाइ ?
-
अमेरिका–इरानबिचको प्रारम्भिक १४–बुँदे सम्झौता पढ्नुहोस्
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण