आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

तत्कालीन सभामुख र उपसभामुख दुवैका लागि आज खास दिन : एकले पाए सफाइ, अर्कोले मन्त्री

काठमाडौँ । बलात्कार प्रयासको आरोप लागेपछि राजीनामा दिएका तत्कालीन सभामुख कृष्णबहादुर महराले अन्ततः सफाइ पाएका छन् । सोमबार जिल्ला अदालत काठमाडौँबाट उनले सफाइ पाएका हुन् । संयोगवस्, महराले...