बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
फोटो फिचर

अब माननीय डीपी अर्याल सम्माननीय सभामुख, तस्बिरमा हेर्नुहोस्

आइतबार, २२ चैत २०८२, ११ : ५८
आइतबार, २२ चैत २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डीपी अर्याल आइतबारदेखि औपचारिक रूपमा सभामुख बनेका छन् । ‘माननीय सांसद’को भूमिकामा रहेका उनी अबदेखि ‘सम्माननीय सभामुख’ भएका छन् । 

आइतबारको संसद बैठकबाट उनी सभामुख निर्वाचित भएको घोषणासँगै सांसदहरूले उनलाई बधाई सहित सफल कार्यकालको शुभकामना दिएका छन् । सो अवसरका तस्बिरहरू हेर्नुहोस्:

dp aryal (2)dp aryal (3)dp aryal (4)dp aryal (5)dp aryal (6)dp aryal (7)dp aryal (8)dp aryal (9)dp aryal (10)dp aryal (11)dp aryal (12)dp aryal (13)dp aryal (14)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप