लुम्बिनी प्रदेश सभा बैठक बस्दै, यस्ताे छ कार्यसूची
मङ्गलबार, २४ चैत २०८२, ०९ : ०७
बुटवल । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत सातौँ बैठक मंगलबार बस्ने भएको छ । बैठक आज दिउँसो १ बजेका लागि तय गरिएको छ ।
प्रदेश सभा सचिवालयका अनुसार बैठकमा प्रदेश सभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ ।
त्यसैगरी, वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले ‘प्रदेश वन ऐन, २०७८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव सभा समक्ष पेस गर्ने कार्यक्रम रहेको छ । गत चैत २२ गतेबाट प्रदेश सभाको बैठक निरन्तर बसिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण