राष्ट्रियसभा अध्यक्ष दाहालले सभामुख अर्याललाई दिए बधाई
बिहीबार, २६ चैत २०८२, १६ : ०५
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले सभामुख डोलप्रसाद अर्याललाई भेट गरी बधाई दिएका छन् । बिहीबार अध्यक्ष दाहाल सिंहदरबारस्थित सभामुखको कार्यालय पुगेर बधाई दिएका हुन् ।
फागुन २१ को निर्वाचनपछि गत चैत २२ गते रास्वपाका सांसद अर्याल चैत २२ गते निर्विरोध निर्वाचित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण