एमालेबाट निर्वाचित मेयर प्रेमलाल साह आजपामा प्रवेश
आइतबार, २९ चैत २०८२, १५ : ४६
सारांश
- रौतहटको देवाहीगोनाही नगरपालिकाका मेयर प्रेमलाल साह नेकपा एमाले परित्याग गरी आम जनता पार्टीमा प्रवेश गरेका छन्।
- मेयर साहसहित वडा नम्बर ४ र ९ का वडाध्यक्षहरू पनि आजपामा सामेल भएका छन्।
- आजपा अध्यक्ष प्रभु साहले मेयर साह र अन्य जनप्रतिनिधिहरूलाई पार्टीमा स्वागत गरेका छन्।
रौतहट । रौतहटको देवाहीगोनाही नगरपालिकामा नेकपा (एमाले) बाट निर्वाचित मेयर प्रेमलाल साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् ।
आज देवाहीगोनाहीमा आयोजित कार्यक्रममा मेयर साहसहित वडा न. ४ को अध्यक्ष रामप्रवेश पटेल, वडा न.-९ को वडा अध्यक्ष बिरबहादुर साह लगायतका जनप्रतिनिधिहरु आजपामा प्रवेश गरेका छन् ।
आजपा अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले मेयर साह सहितका नेतालाई पार्टीमा प्रवेश गराइएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण