प्रियंकाको ‘मास्टरनी’ भदौ १२ मा रिलिज हुने
बुधबार, ०२ वैशाख २०८३, १३ : ३५
सारांश
- अभिनेत्री प्रियंका कार्कीको निर्माण रहेको फिल्म 'मास्टरनी' भदौ १२ गते प्रदर्शनमा आउने भएको छ।
- भारतीय निर्देशक सुवेन्दु घोषको निर्देशनमा बनेको यो फिल्म क्राइम थ्रिलर मर्डर मिस्ट्री जनरामा आधारित छ।
काठमाडौँ । अभिनेत्री प्रियंका कार्कीको निर्माण रहेको फिल्म ‘मास्टरनी’ भदौ १२ गते प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले वितरकसँगको छलफलबाट फिल्मको प्रदर्शन मिति १२ भदौ जुरेको जानकारी गराएका हुन् ।
भारतीय निर्देशक सुवेन्दु घोषको निर्देशनमा तयार भएको फिल्ममा प्रियङ्का कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की निर्माताको रूपमा रहेका छन् । फिल्मको कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन् ।
क्राइम थ्रिलर मर्डर मिस्ट्री जनरामा निर्माण भएको फिल्ममा प्रियङ्का कार्की, सरोज खनाल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुप विक्रम शाही, गौरी मल्ल, सिम्रन खड्का, रक्षा थापा, विशाल पहारी, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय छ ।
अभिनेत्री प्रियङ्का कार्कीकै कथा रहेको फिल्ममा सान बस्नेतको कथा र प्रियंका र शानको संवाद रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण