सम्पत्ति विवरणको विषयमा बाेले गृहमन्त्री
बिहीबार, ०३ वैशाख २०८३, १४ : ५७
सारांश
- गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणका विषयमा फैलिएको भ्रम नफैलाउन आग्रह गरेका छन्।
- उनले सार्वजनिक भएको सम्पत्ति विवरण आफ्ना हजुरबुवाको अंशबण्डा नहुँदैको अवस्थाको रहेको स्पष्ट पारेका छन्।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफ्नो सम्पत्ति विवरणको विषयलाई लिएर आएको प्रश्नको जवाफ दिएका छन् ।
बिहीबार संघीय संसद् सचिवालयको प्राङ्गणमा उनले सञ्चारकर्मीहरुलाई सम्पत्तिको विषयमा अनावश्यक भ्रम नफैलाउन अनुरोध गरे ।
उनले भने,‘अहिले आएकोसम्पत्ति विवरण आफ्नो हजुरबुवाको अंशबण्डा नहुँदैको रहेको थियो ।’
यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ८९ तोला सुन, करोडौँको सेयर लगानी रहेको पाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण