बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित

मङ्गलबार, २२ वैशाख २०८३, १९ : ०३
मङ्गलबार, २२ वैशाख २०८३

काठमाडौँ। संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राजपत्रमा प्रकाशित भएको छ। 

आज मात्रै राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए।

यसअघि सरकारले उक्त अध्यादेश जारी नगरेर पुवर्विचार गर्न भन्दै फिर्ता पठाइदिएका थिए । तर सरकारले सोमबार पुन: अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति पौडेलले अध्यादेश जारी गरेका हुन्।

12345

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप