बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

९ महिनापछि ओलीको राजीनामा राजपत्रमा

काठमाडौँ । जेनजी आन्दोलनका कारण राजीनामा दिएको ९ महिनापछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा राजपत्रमा प्रकाशित भएको छ ।  भदौ २४ गते उनले दिएको राजीनामा मुद्रण विभागले बुधबार उक्त सूचना...