काभ्रेमा पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु
मङ्गलबार, २२ वैशाख २०८३, २० : २४
काठमाडौँ । काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिकामा पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ।
चौंरीदेउराली गाउँपालिका वडा नम्बर–७ स्थित टाडिगाउँमा पहिरो खसेर मंगलबार बा.२ क २७९२ नम्बरको स्काभेटर पुरिएको हो।
दुर्घटनामा परेर स्काभेटर चालक रौतहटको पौराही गाउँपालिका–३ घर भएका ४१ वर्षीय दिलिप स्मालीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
मध्यपहाडी लोकमार्गको सड्क बढाउन ट्रयाक खन्ने क्रममा सड्क माथिबाट ढुङ्गासहितको ढिस्को खसेर स्काभेटर पुरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असरको गोलमा इजिप्टको अग्रता, अब खेलमा फर्किन सक्ला अस्ट्रेलिया ?
-
मनसुनजन्य विपद् व्यवस्थापनका लागि १० हजार प्रहरी ‘स्ट्याण्डबाइ’
-
कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने
-
दमास्कसको चिया पसलमा भएको बम विस्फोटमा मृत्यु हुनेको सङ्ख्या नौ पुग्यो
-
इजिप्टले लियो सुरुवाती अग्रता
-
१२ बजे १२ समाचार : निगमका कर्मचारीको ओभरटाइम भत्ता काटियो, सुस्तामा थप सुरक्षाकर्मी परिचालन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण