शिल्पी वर्ग विकास मन्त्रालय गठन गर्न माग
शुक्रबार, ०८ जेठ २०८३, १४ : ३०
सारांश
- राष्ट्रियसभामा शिल्पी वर्ग विकास मन्त्रालय गठन गर्न माग गरिएको छ ।
- नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले शिल्पी वर्गलाई माथि उठाउन यो मन्त्रालय आवश्यक रहेको भन्दै गठन गर्न माग गरेका हुन् ।
- सांसद विश्वकर्माले जेनजी आन्दोलनका बेलामा जलाएर ध्वस्त पारिएका सरकारी संरचनाको विकासका लागि सरकारले उचित प्रबन्ध गर्न नसकेको बताए ।
काठमाडौँ । राष्ट्रियसभामा शिल्पी वर्ग विकास मन्त्रालय गठन गर्न माग भएको छ । नेपाली कम्युनिष्ट पार्टीका सांसद विष्णुबहादुर विश्वकर्माले शिल्पी वर्गलाई माथि उठाउन यो मन्त्रालय आवश्यक रहेको भन्दै गठन गर्न माग गरेका हुन् ।
सिंहदरबारमा जारी राष्ट्रियसभाको बैठकमा उनले जेनजी आन्दोलनका बेलामा जलाएर ध्वस्त पारिएका सरकारी संरचनाको विकासका लागि सरकारले उचित प्रबन्ध गर्न नसकेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण