मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
हावाहुरीको वितण्डा

बिहीबार साँझको हावाहुरीले ढाल्यो वायु सेवा निगम परिसरको रूख (तस्बिरहरू)

शुक्रबार, १५ जेठ २०८३, ०८ : २१
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • बिहीबार साँझ काठमाडौँमा आएको हावाहुरीसहितको वर्षाले नेपाल वायु सेवा निगम परिसरमा रहेको एउटा ठुलो रूख ढालिदिएको छ।
  • साँझ करिब ८ बजे ढलेको उक्त रूख काठमाडौँ महानगरपालिकाको सहयोगमा हटाउने काम भइरहेको छ।
  • रूख ढल्दा निगमको मुख्य गेट र पर्खालमा क्षति पुगे पनि कुनै मानवीय क्षति भएको छैन।

काठमाडौँ । बिहीबार साँझ काठमाडौँमा आएको हावाहुरीसहितको वर्षाका कारण नेपाल वायु सेवा निगम परिसरमा ठुलो रूख ढलेको छ। 

साँझ करिब ८ बजेतिर ढलेको रूख अहिले काठमाडौँ महानगरपालिकाको सहयोगमा हटाउने काम भइरहेको निगमले जनाएको छ।

05-IMG_0844

रूख ढल्दा निगमको मुख्य गेट तथा पर्खालमा क्षति पुगेको छ। यद्यपि घटनामा कुनै मानवीय क्षति नभएको निगमले जानकारी दिएको छ।

01-IMG_083502-IMG_083703-IMG_083904-IMG_084206-IMG_084907-IMG_085108-IMG_085309-IMG_085610-IMG_086111-IMG_086512-IMG_086613-IMG_086714-IMG_0871

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप