फोटो
हेर्नुहोस् साताका ७ तस्बिर
आइतबार, १७ जेठ २०८३, ११ : ०६
सारांश
- यस साता देशभर विभिन्न घटनाक्रम भए, जसमा आगामी आर्थिक वर्षको बजेट भाषण पनि समावेश छ ।
- ब्रिटिश पर्वतारोही केन्टन कुलले सगरमाथाको २०औँ पटक सफल आरोहण गरी विदेशी आरोहीतर्फको कीर्तिमान रचे ।
- फ्रान्सको कान्स चलचित्र महोत्सवमा सम्मानित भएको नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’को टोलीलाई स्वदेश फर्किएपछि सम्मान गरियो ।
काठमाडौँ । सो साता देशभर विभिन्न घटनाक्रम भए । यही साता आगामी आर्थिक वर्षको बजेट भाषण भयो । रातोपाटीको साप्ताहिक स्तम्भ 'साताका ७ तस्बिर'मा ती घटनाक्रमलाई समावेश गरिएको छ-
आइतबार : चर्चित बेलायती पर्वतारोही केन्टन कुलले विश्वको सर्वोच्च शिखर सगरमाथाको २०औँ पटक सफल आरोहण गर्दै विदेशी आरोहीतर्फको कीर्तिमान रचेपछि काठमाडौँ आएका छन्।
_WCBZg1UaJH.jpg)
सोमबार : फ्रान्सको प्रतिष्ठित कान्स चलचित्र महोत्सवमा इतिहास रचेर स्वदेश फर्किएको नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’को टोलीलाई सम्मान गरिएको छ।
_KD3PdlllBZ.jpg)
मंगलबार : काठमाडौँमा गर्मीको पारो चढ्दै : शीतल हुन पोखरीमा पौडी खेल्दै बाँदर ।
_gMNacz396j.jpg)
बुधबार : विश्वभरका पर्वतारोही एउटै मञ्चमा ।
_TiEGIaOco9.jpg)
बिहीबार : मनाइयो बकर इद ।
_FCN3NvlrbW.jpg)
शुक्रबार : सरकारले शुक्रबार आगामी आर्थिक वर्षको बजेट ल्यायो ।

शनिबार - नेपाली कांग्रेस निकट नेपाल थारु संघको प्रथम महाधिवेशन ।
_i2g2f9TyVy.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण