आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
राजनीति

संसद्को लफडाले रास्वपाको सचिवालय बैठक बस्न ढिलाइ

आइतबार, १७ जेठ २०८३, २२ : १२
आइतबार, १७ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्न ढिलाइ भएको छ ।
  • प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदनमाथिको छलफललाई लिएर विपक्षी दलका सांसदहरूले लफडा गरेपछि बैठक बस्न ढिलाइ भएको हो ।
  • पार्टी सभापति रवि लामिछानेले बेलुका ८ बजे भर्चुअल बैठक बोलाएका थिए ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बस्न ढिलाइ भएको छ । प्रतिनिधिसभा नियमावली मस्यौदा प्रतिवेदनमाथिको छलफललाई लिएर विपक्षी दलका सांसदहरूले लफडा गरेपछि  सचिवालय बैठक बस्न ढिलाइ भएको हो 

सो पार्टीका सभापति रवि लामिछानेले बेलुका ८ बजे भर्चुअल बैठक बोलाएका थिए । संसद् बैठक सकिएपछि बैठक बस्ने तयारी भएको रास्वपाका महामन्त्री भूपदेव शाहले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप