शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
सचिवालय बैठक

रास्वपाले गठन गर्‍यो महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति

सोमबार, १८ जेठ २०८३, ११ : १८
सोमबार, १८ जेठ २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनको व्यवस्थापनका लागि १८ वटा उपसमिति गठन गरेको छ ।
  • सोमबार बसेको पार्टीको सचिवालय बैठकले यी उपसमितिहरू गठन गर्ने निर्णय गरेको हो ।
  • उपसमितिहरूमा कार्यक्रम सञ्चालन, गुनासो व्यवस्थापन, प्रतिवेदन मस्यौदा, आर्थिक व्यवस्थापन, प्रतिनिधि व्यवस्थापन, कानुनी समन्वय, प्रचार प्रसार, सुरक्षा, सूचना प्रविधि, आवास, अतिथि सत्कार, हल व्यवस्थापन, स्वास्थ्य, सांस्कृतिक कार्यक्रम, यातायात, स्थानीय समन्वय, अभिलेखिकरण र अनुशासन जस्ता विषयहरू समावेश छन् ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रथम महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति गठन गरेको छ । सोमबार बसेको सचिवालय बैठकले उपसमिति गठन गरेको हो । 

यस्ता छन् उपसमिति–

१.कार्यक्रम सञ्चालन एवं व्यवस्थापन उपसमिति 

२.गुनासो व्यवस्थापन उपसमिति

३.प्रतिवेदन तथा प्रस्ताव मस्यौदा उपसमिति

४.आर्थिक व्यवस्थापन उपसमिति

५.महाधिवेशन प्रतिनिधि व्यवस्थापन उपसमिति 

६.कानुनी समन्वय उपसमिति

७.प्रचार प्रसार तथा सञ्चार समन्वय उपसमिति

८.सुरक्षा तथा स्वयंसेवक परिचालन उपसमिति

९.सूचना प्रविधि उपसमिति

१०.आवास तथा भोजन व्यवस्थापन उपसमिति

११.अतिथि सत्कार उपसमिति

१२.हल तथा  मञ्च व्यवस्थापन उपसमिति

१३.स्वास्थ्य सेवा उपसमिति

१४.सांस्कृतिक कार्यक्रम उपसमिति

१५.यातायात व्यवस्थापन उपसमिति

१६.स्थानीय समन्वय सहकार्य उपसमिति 

१७.अभिलेखीकरण तथा दस्तावेजीकरण उपसमिति

१८.अनुशासन उपसमिति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप