राष्ट्रियसभामा बजेटमाथि छलफल
सोमबार, ०१ असार २०८३, १४ : २०
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ ।
बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ ।
आकस्मिक समयअन्तर्गत सदस्यहरुले आफ्ना विचार प्रस्तुत गर्ने क्रम जारी छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण