सलमान अभिनयमा डेब्यु गर्दा यी अभिनेत्री थिए ‘बच्चा’
मुम्बई –बलिउडका दबङ्ग स्टार सलमान खानको करोडौं फ्यान छन् । उनीसँग काम गर्न हर अभिनेत्री मरिहत्ते गर्दछन् । बलिउडका एकसे एक स्टार अभिनेत्रीले सलमानको साथ काम गरेका छन् । बलिउड भित्रिने हरेक अभिनेत्रीको सलमानको साथ काम गर्ने सपना रहने गर्दछ । बलिउडका ती अभिनेत्रीको चर्चा अहिले गर्दैछौं । जुन अभिनेत्रीको उमेर सलमानले डेब्यु गर्दा निकै कम रहेको थियो ।
करिना कपुर खान
अहिले बलिउडकी टप ५ अभिनेत्रीमा पर्दछिन् करिना कपुर खान । उनले सलमानको साथ बजरंगी भाइजान, दबंग, बडीगाड) लगायतका चलचित्र अभिनय गरेकी छन् । सलमानले पहिलो चलचित्र अभिनय गर्दा उनी ८ बर्षकी थिइन् । करिना सानैदेखि सलमानको फ्यान थिइन् ।
कट्रीना कैफ
कट्रिना सलमानकी एक्स गर्लफ्रेण्ड पनि हुन् । सलमानका साथ कट्रीनाको केही हिट चलचित्र पनि दिएकी छन् । जतिबेला सलमानले बलिउड चलचित्र अभिनयमा डेब्यु गरे । सो समय कट्रीनाको उमेर ५ बर्ष रहेको थियो ।
ज्याकलीन फर्नाडिज
ज्याकलीनले सलमानको साथ किक र रेश ३ अभिनय गरेकी छन् । सलमान खान अभिनयमा त्रिभिएको समय उनको उमेर ३ बर्षमात्र पुगेको थियो ।
अनुष्का शर्मा
चलचित्र सुल्तानमा अभिनेत्री अनुष्काले सलमानको साथ काम गरेको थिइन् । चलचित्रले दर्शकको मन समेत जित्न सक्यो ।सलमान अभिनयमा डेब्यु गर्दा अनुष्का ३ बर्षको थिइन् ।
सोनाक्षी सिन्हा
सोनाक्षीले सलमानको चलचित्र दबंगबाट बलिउड डेब्यु गरेकी हुन् । सलमान बलिउड डेब्यु गर्दा उनी १ बर्षकी रहेको थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
-
तनावबिच अमेरिका–रुस अन्तरिक्ष सहकार्य जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण