संसद् बैठक
तीन निकायका वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेस
शुक्रबार, २६ असार २०८३, १६ : ३०
सारांश
- प्रतिनिधिसभा बैठकमा विभिन्न तीन निकायका वार्षिक प्रतिवेदन पेस भएका छन् ।
- कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट प्रतिवेदन पेस गरेकी हुन् ।
- पेस गरिएका प्रतिवेदनहरूमा निर्वाचन आयोगको १९औँ, राष्ट्रिय सुरक्षा परिषद्को आठौँ र राष्ट्रिय महिला आयोगको १८औँ वार्षिक प्रतिवेदन २०८१/०८२ रहेका छन् ।
काठमाडौँ । विभिन्न तीन निकायका वार्षिक प्रतिवेदन प्रतिनिधिसभा बैठकमा पेस भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले वार्षिक प्रतिवेदन पेस गरेकी हुन् ।
मन्त्री गौतमले निर्वाचन आयोगको १९औँ प्रतिवेदन २०८१/०८२, राष्ट्रिय सुरक्षा परिषद्को आठौँ प्रतिवेदन २०८१/०८२ र राष्ट्रिय महिला आयोगको १८औँ वार्षिक प्रतिवेदन २०८१/०८२ प्रतिनिधिसभामा पेस गरेकी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण